माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउने चटाराे [फाेटाेफिचर]

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउने चटाराे [फाेटाेफिचर]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखाका उद्योगीलाई चाकु बनाउने चटारो छ । चाकु माघे संक्रान्ति अर्थात् जाडोयाममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो ।

सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।

Skip This
Skip This
Logo