संसदीय सुनवाइ विशेष समितिले आज दुई जना  राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। "/>

दुई राजदूतको नाम अनुमोदन

दुई राजदूतको नाम अनुमोदन

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनवाइ विशेष समितिले आज दुई जना  राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो।

अब माघ ८ गतेको बैठकमा बाँकी ३ जनाको सुनवाइ  हुनेछ ।

Logo