काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय अचेल २४ घण्टा नै खुला रहन्छ । यहाँ अध्ययनका लागि आउनेहरू त्रिविका विद्यार्थी मात्र नभएर अन्य कलेज तथा लोकसेवा आयोगको तयारी गर्नेहरू पनि हुन्छन् ।
विद्यार्थीले अध्ययन कक्ष र चौर भरिभराउ हुने गरेको छ । त्रिविको केन्द्रीय पुस्तकालयको प्रांगणमा भीडभाड भए पनि यहाँको शान्त वातावरणमा न्यानो घाममा बसेर युवायुवतीहरू लोकसेवाको तयारी गरिरहेका छन् ।
















तस्बिरः रामकुमार थापा, केन्द्रबिन्दु





























प्रतिक्रिया