होन्डाले कारमा पहिलोपटक हुवावे इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने

होन्डाले कारमा पहिलोपटक हुवावे इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जापनिज अटो ब्रान्ड होन्डाले चीनमा निर्मित आफ्नो कारमा पहिलोपटक हुवावे इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने भएको छ ।

होन्डाले सो सिस्टम दुई नयाँ ईभी मोडल वाई एस७ र वाई पी७ मा राख्न लागेको हो । होन्डाले चीनमा डोङफेङसँग साझेदारी गरी वाई एस७ तथा जीएसीसंग मिलेर वाई पी७ उत्पादन गर्दै आएको छ ।

दुबै मोडलमा यसअघि पनि हुवावेले इन्टेलिजेन्ट ककपिटका लागि होन्डासँग सहकार्य गरेको थियो ।

Logo