काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिन स्थापित संस्थाहरुको सबैभन्दा ठूलो छाता संगठन इक्यानको १९औं वार्षिक साधारणसभा काठमाडौंस्थित मेरियट होटलमा सम्पन्न भएकाे हो । इक्यानका अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे उपस्थित थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित इक्यानमा आबद्ध देशभरका सदस्यकाे पनि सहभागिता थियाे ।























तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु





























प्रतिक्रिया