सिसाका बोतलभित्र कलात्मक चित्र [तस्बिरहरू]

सिसाका बोतलभित्र कलात्मक चित्र [तस्बिरहरू]

केन्द्रबिन्दु
24
Shares

ललितपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन् । सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरूले विशेष चासो दिएका थिए ।

सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म विक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए । खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।

Logo