काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १६ स्थित आईएसएमटी कलेज चितवनले यही माघ १ गते आफ्नै प्रांगणमा भव्य रुपमा ‘आईएसएमटी म्युजिक फेष्ट २०२५’ आयोजना हुने भएको छ ।
पढाइका साथसाथै मनोरञ्जन गराउने उदेश्यले आयोजित उक्त कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला, गायन, नृत्यको प्रस्तुती रहनेछ । साथै उक्त कार्यक्रममा नेपालकै चर्चित ब्याण्ड द इलिमेन्ट्सको पनि प्रस्तुती रहनेछ ।































प्रतिक्रिया