आशिका तामाङ पक्राउ

आशिका तामाङ पक्राउ

केन्द्रबिन्दु
219
Shares

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी लगिएको छ ।

Skip This
Skip This
Logo