इलाम । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजार र आसपासका क्षेत्रहरू पर्यटकहरूका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रूपमा विकास हुँदै गएको छन् । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरूको रोजाइमा छ ।
भारतको दार्जिलिङ घुम्न जानेहरूका लागि पनि फिक्कल ‘गेटवे’का रूपमा परिचित छ ।





































प्रतिक्रिया