राति यस्तो देखियो गलकोट दरबार [तस्बिरहरू]

राति यस्तो देखियो गलकोट दरबार [तस्बिरहरू]

केन्द्रबिन्दु
30
Shares

बागलुङ । बागलुङको गलकोटको तलतिर हरिचौर बजार र दरमखोला छ भने माथितिर घुम्टे पहाड र टेउवा अनि बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा आगन्तुकको दैनिक भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ ।

Logo