फोहोरका बीचमा बसेको सुकुम्बासी बस्ती [तस्बिरहरू]

फोहोरका बीचमा बसेको सुकुम्बासी बस्ती [तस्बिरहरू]

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको बागमती नदीका दुवै किनारमा बाक्लो सुकुम्बासी बस्ती छ । अव्यवस्थित घरटहरा, नदीमा बग्ने दूषित पानी र फोहोरको दुर्गन्धले सुकुम्बासी बस्तीका बासिन्दाहरू पीडित भइरहेका छन् । काठमाडौँ महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउने भने पनि त्यो अझैँसम्म पूरा भएको छैन ।

Skip This
Skip This
Logo