काठमााडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
मलेसियामा जारी प्रतियोगितामा सोमबार नेपालकी कप्तान पूजा महत्तोले टस जितेर पहिला ब्याटिङ गर्ने लिएकी हुन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्न जित निकाल्ने सोचमा छ ।































प्रतिक्रिया