हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौंमा

हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौंमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौं आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न मेयर साम्पाङ काठमाडौं आएका हुन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै उनी खाली गाग्रीसहित आएका हुन् ।

उनले मंगलबार सिंहदरबारमा मन्त्रीहरुसँग भेट गर्नेछन् ।

Skip This
Skip This
Logo