हाँडीगाउँको गहना पोखरीमा किन सुकाइयो पानी ? [तस्बिरहरू]

हाँडीगाउँको गहना पोखरीमा किन सुकाइयो पानी ? [तस्बिरहरू]

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा ‘तिसा मालिगु जात्रा’ अर्थात् गहना खोज्ने जात्राका लागि यतिवेला पोखरी सुकाइएको छ र पछि पानी भर्ने गरिन्छ । हरेक वर्ष बैशाख ४ गते यहाँ गहना खोज्ने जात्राका अवसरमा टुंडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ ।

Logo