काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपअन्तर्गत आज नेपालले आफ्नो समूहको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।
मलेसियामा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ।
सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ। पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।































प्रतिक्रिया