पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पुर्वराष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।
पुर्वराष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा यादव राजनीतिमा आएका हुन् । भिडियो सहित :





























प्रतिक्रिया