फोहोरको बिचमा बिष्णुमती र बल्खु सुकुम्बासी बस्तीहरु[तस्विरमा हेर्नुहोस्]

फोहोरको बिचमा बिष्णुमती र बल्खु सुकुम्बासी बस्तीहरु[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ उपत्यकाको बागमती नदीका दुवै किनारमा बाक्लो सुकुम्बासी बस्ती छ । अव्यवस्थित घरटहरा, नदीमा बग्ने दूषित पानी र फोहोरको दुर्गन्धले सुकुम्बासी बस्तीका बासिन्दाहरू पीडित भइरहेका छन् । काठमाडौँ महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउने भने पनि त्यो अझैँसम्म पूरा भएको छैन ।

Skip This
Skip This
Logo