सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ । महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ । सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग सेतो र हरियो छनोट गरिएको छ, सोही अनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेकाे हाे।












































प्रतिक्रिया