काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ।

महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो।

हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ ।

Skip This
Skip This
Logo