तस्विरमा, अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको एउटै छानामुनी अनेकौं ब्राण्ड

तस्विरमा, अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको एउटै छानामुनी अनेकौं ब्राण्ड

केन्द्रबिन्दु
6
Shares

भृकुटीमण्डपमा सुरु भएको नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो’मा अवलोकनकर्ताको भीड देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडाका सामान, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रशाधन, खाद्यान्न तथा दुग्ध उत्पादन प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुहरु पनि प्रदर्शनीमा छन् ।

Skip This
Skip This
Logo