आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

केन्द्रबिन्दु
18
Shares

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबीच खेल हुँदैछ ।


धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमीफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Logo