प्रहरीले राजधानीको बूढानीलकण्ठस्थित सुधारगृहमा छापा मारेर ५० जना महिलाको उद्दार गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कृपाघर रिहाव सेन्टर नामक सुधारगृहमा छापा मारेको हो । सेन्टरमा रहेकालाई अमानवीय व्यवहारका साथै कुटपिटसम्म गर्ने गरिएको भन्ने उजुरीको आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।
प्रहरीले रिहाव सेन्टरकी सञ्चालिका सुर्ती गुरुङसमेतलाई नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया