बुटवलमा छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बुटवलमा छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

केन्द्रबिन्दु
309
Shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलनमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल बन्जाडे जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

आज सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको हो ।

Logo