तीन संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची ?

तीन संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । संघिय संसद अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।

Skip This
Skip This
Logo