मासको मिठाई वितरण गर्दै कुवेतका शहरमा[/caption]प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । "/>

१० तस्बिरमा हेर्नुहोस विश्वभरको ‘क्रिसमस डे’

१० तस्बिरमा हेर्नुहोस विश्वभरको ‘क्रिसमस डे’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ ।

मासको मिठाई वितरण गर्दै कुवेतका शहरमा

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् ।

पोप फ्रान्सिस बच्चाको मूर्तिमा किस गर्दै ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।

प्राथना गर्दै क्रिश्चियन धर्मका अनुयायीहरु
शहरमा परम्परागत लाईट प्रयोग गरिएको ।
राष्ट्रपति डोनाल्ड ट्रम्प क्रिसमसको पूर्व सन्ध्यामा फोनमा कुरा गर्दै
बच्चाहरु क्रिसमस ईभ मासमा पोप फ्रान्सिसको सेन्ट पिटरमा ।
क्रिसमसको ईव पार्टी मनाउँदैं युवतीहरु ।
पर्यटकहरूसँग सिड्नीको बाण्डी समुद्र तटमा क्रिसमस रूखको छेउमा ।
क्रिसमसको अवसरमा नाइजेरियामा आयोजित सांस्कृति कार्यक्रम ।

Logo