स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो (फोटोफिचर)

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो (फोटोफिचर)

केन्द्रबिन्दु
30
Shares

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरियो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गरेका हुन् हुन् । एक महिनाको व्रत अवधिभर स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि गन्छि ।

Logo