बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि…

बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि…

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । बबरमहलस्थित मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । आवतजावतमा पनि समस्या भएको छ । उक्त स्थानमा अहिले नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

Logo