काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल यतिबेला जलमग्न भएको छ । सडकमा रहेको खानेपानीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौंको पहिलो तला नै डुबानमा परेको छ । साथै सडक तथा वन कार्यालय परिसरमा पनि डुबान हुँदा सवारी आवागमन समेत प्रभावित भएको छ ।











































प्रतिक्रिया