काठमाडौं । साँखुस्थित सलम्बुटारमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
नगरकोटमा पिकनिक मनाएर फर्किएको चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो शंखरापुर नगरपालिका -५ सलम्बुटारमा दुर्घटना भएको हो । दुर्घटनामा स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थी घाइते भएका छन् ।
यद्यपि घटनाको थप विवरण आइसकेको छैन।





























प्रतिक्रिया