काठमाडौं । घरेलु टोली नेपालले फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत कीर्गिस्तानविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलमा विमला चौधरीले सुरुवाती अग्रता दिलाएकी हुन् । सविता रानामगरको क्रस पासको सदुपयोग गर्दै खेलको नवौं मिनेटमा चौधरीले हेडमार्फत गोल गरेकी हुन् ।































प्रतिक्रिया