सार्वजनिक लेखा समितिको बैठक बस्दै, बेरुजुबारे छलफल हुने

सार्वजनिक लेखा समितिको बैठक बस्दै, बेरुजुबारे छलफल हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो ।

बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Logo