काठमाडौं । व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लोन टु भ्यालु रेसिया उक्त प्रतिशत कायम गर्ने निर्णय गरिएको हो ।





























प्रतिक्रिया