काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आज पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी परिसर काठमाडौंका अनुसार विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो । हाल उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ।































प्रतिक्रिया