काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको र अब यही मितिमा दशौं राष्ट्रिय खेलकुद हुने जानकारी दिए ।





























प्रतिक्रिया