संगीता थापामगर र खेम सेन्चुरीको स्वरमा ‘धेरै नरिसाउ’ बोलको गीत सार्वजनिक[भिडियोसहित]

संगीता थापामगर र खेम सेन्चुरीको स्वरमा ‘धेरै नरिसाउ’ बोलको गीत सार्वजनिक[भिडियोसहित]

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । आफ्नो स्वरको जादुले धेरैलाई लट्ठ पार्दै आएकी गायिका संगीता थापामगर र खेम सेन्चुरीको स्वरमा ‘धेरै नरिसाउ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कलाकार पुष्प खड्का र सनिषा भट्टराईले बेजोड अभिनय देख्न सकिन्छ । रमेश परियारको शब्द र विश्वास नेपालको म्युजिक रहेको ‘धेरै नरिसाउ’ बोलको गीतमा प्रेमीले प्रेमीकालाई रिसाएपछि फकाउने प्रयास गरिरहेको र अन्त्यमा खुसी पार्न पनि सफल भएको देख्न सकिन्छ ।

यो म्युजिक भिडियो गायिका संगीता थापामगरको आफ्नै युट्युव च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

Logo