पहिरोले अवरुद्ध किम्तडी ठण्याकाठा लोकमार्ग सञ्चालन

पहिरोले अवरुद्ध किम्तडी ठण्याकाठा लोकमार्ग सञ्चालन

केन्द्रबिन्दु
24
Shares

खलङ्गा (दार्चुला) । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ ।

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

Skip This
Skip This
Logo