ईपीएल: जित्नैपर्ने दबाबसहित ब्याटिङ् गर्दै पाेखरा

ईपीएल: जित्नैपर्ने दबाबसहित ब्याटिङ् गर्दै पाेखरा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत अहिले विराटनगर वारियर्सबिरुद्ध र पाेखरा राहिनाेजले ब्याटिङ् शुरु गरेको छ।  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले टस जितेर  फिल्डिङ गर्ने निर्णय गरेकाे हो  ।

जारी प्रतियोगितामा पोखराले लगातार २ हार व्यहोरेको छ । जसले गर्दा आजको खेल जित्नै पर्ने दबाबमा पोखरा रहेको छ । उता विराटनगर आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा ललितपुरमाथि जित हासिल गरेको थियो।

Logo