काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा गायक समिर आचार्य यतिबेला ‘ब्लक हान’ बाेलकाे गीतबाट चर्चामा छन् ।
गायक समीर भन्छन्, ‘म कुनै पनि गीतमा कम्प्रोमाइज र भिडियोमा कम्प्रोमाइज नगर्ने गायक हुँ, पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्।’
उनी भन्छन् ‘मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ।’
म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ ।
लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका हुन् । शब्द संगीत गायन स्वयंको रहेको छ ।
म्युजिक भिडियोमा चर्चित कोर्योग्राफर/डिरेक्टर बद्री बिष्टको रहेको छ । छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ । भिडियोमा बद्रि बिष्ट, सुनिल क्षेत्री र सलिना खत्रीको अभिनय रहेको छ । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।





























प्रतिक्रिया