काठमाडौं
संघीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको ससंदीय सुनुवाइ आइतबार हुने भएको छ । समितिको बुधबार बसेको बैठकले सिफारिस राजदूतको संसदीय सुनुवाइ आइतबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।
प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ हुन लागेको हो ।





























प्रतिक्रिया