वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व [फोटोफिचर]

वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व [फोटोफिचर]

केन्द्रबिन्दु
12
Shares

काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

Skip This
Skip This
Logo