केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

राजधानीमै बालिका बलात्कृतदेखि सन्दीपको कलेज यात्रासम्म

राजधानीमै बालिका बलात्कृतदेखि सन्दीपको कलेज यात्रासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

विवादित सम्मेलनले सरकारलाई दिएको ५ धक्का

कालिकोट पुगेर प्रकाण्डको चेतावनी, ‘निर्मलाका हत्यारालाई अब भौतिक कारवाही गर्छौ’

राजधानी मै फेरि अर्की बालिका बलात्कृत

मेलम्चीको पानीबारे मन्त्री र सचिवले ढाँटेको खुलासा

प्रधानमन्त्रीविरुद्ध जाहेरी लिएर प्रहरीकोमा पुगेका अधिवक्तालाई एसएसपीले फिर्ता पठाए

सन्दीप लामिछाने कलेज भर्ना, जेभियरले निःशल्क पढाउने

नबिल बैंकले घोषणा गर्यो लोभलाग्दो लाभांश

कसरी बनाउने मसरुम डाईनामाइट ? (भिडियो सहित)

Logo