महासंघ निर्वाचन अपडेट: यी हुन् वस्तुगत सदस्यमा विजयी हुने १४ उमेद्वार, काे कुन प्यानलकाे ?

महासंघ निर्वाचन अपडेट: यी हुन् वस्तुगत सदस्यमा विजयी हुने १४ उमेद्वार, काे कुन प्यानलकाे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत सदस्यतर्फ सदस्यकाे मतगणना सकिएकाे छ। मत परिमाण भने वस्तुगत सदस्यमा मिश्रित आएको छ । १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानलका र ७ जना चन्द्रप्रसाद ढकाल प्यानलका विजयी भएका छन्।

कसले कति मत ल्याए ?

१. नरेशलाल श्रेष्ठले ७२

२.अरनिको राजभण्डारीले ६४

३.प्रकाशमान सिंह कार्कीले ५७

४.भक्तबहादुर हमालले ६२

५. मिनमान श्रेष्ठले ६७

६.मनिषलाल प्रधानले ६०

७.सुमित केडियाले ६६

८.आकाश अधिकारीले ४९

९.शकुन्तलाल हिराचनले ५५

१०.गोविन्द ढुङ्गेलले ५०

११.विष्णु गैरेले ५१

१२.सन्दीप अग्रवालले ५१

१३.सुबोध गुप्ताले ५०

१४.रहेमराज ढकालले ५३

काे कसको प्यानलबाट ?

सात जना अन्जन श्रेष्ठ प्यानलबाट विजयी भएका छन् भने ७ जना उमेश प्यानलबाट विजयी भएका छन् ।

यी मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल  चन्द्र ढकाल प्यानलका रहेका छन् ।

यस्तै अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिषलाल प्रधान , मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, शिवप्रसाद घिमिरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन किशाेरकुमार प्रधान प्यानलबाट रहेका छन् ।

Logo