काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पस र अमृत साइन्स क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।
आज निर्वाचनकाे दिन क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएपछि सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलमा निर्वाचन स्थगित गरिएको हाे । क्याम्पस हाताभित्र होहल्ला र झडपको अवस्था सिर्जना भएकाले सुरक्षा चुनौती मध्यनजर गर्दै चुनाव स्थगित गर्नुपरेको बताइएकाे छ ।































प्रतिक्रिया