कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ ।

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएका हुन् । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।

Logo