राष्ट्रपतिबाट श्रीलङ्काका राजदूत नेपालीले लिए शपथ

राष्ट्रपतिबाट श्रीलङ्काका राजदूत नेपालीले लिए शपथ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । रामचन्द्र पौडेलबाट प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Logo