काठमाडौं । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १८औं संस्करणको उद्घाटनमा साविक विजेता कोलकाता नाइट राइडर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरुले पहिले बलिङ गर्ने भएको छ ।
घरेलु मैदानमा अजिंक्या रहानेको कप्तानीमा उत्रने कोलकाताविरुद्ध बेंगलुरुले टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो । यसपटक बेंगलुरुको कप्तानी रजत पटिदारले सम्हाल्नेछन् ।





























प्रतिक्रिया