तस्बिरमा हेर्नुहोस् अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचन

तस्बिरमा हेर्नुहोस् अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा पहिलो पटक विद्यार्थीहरुले विद्युतिय प्रणलीबाट भोट गरेका छन् ।

आइतबार स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन हुँदैछ । मतदानमा विद्युतिय प्रणालीको प्रयोग गरिए पछि बिहानदेखि नै छिटो र सहज रूपमा मतदान सुरु भैरहेको छ ।

चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन आज हुन लागेको हो । त्रिविको कार्यतालीका अनुसार ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो ।

अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो । त्यसपछि स्ववियु निर्वाचन स्थगित भएको थियो ।

Logo