रियादमा अमेरिका–युक्रेनबीच वार्ता

रियादमा अमेरिका–युक्रेनबीच वार्ता

केन्द्रबिन्दु
33
Shares

किएभ । रूससँगको युद्धमा आंशिक युद्धविराम सम्बन्धी अमेरिकी र युक्रेनी अधिकारीहरू बीचको वार्ता आइतबार साउदी अरेबियामा सुरु भएको युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बताएका छन् ।

“हामीले रियादमा अमेरिकी टोलीसँग बैठक सुरु गरेका छौँ”, उमेरोभले फेसबुकमा भने, “एजेन्डामा ऊर्जा सुविधाहरू र महत्त्वपूर्ण पूर्वाधारहरूको संरक्षण गर्ने प्रस्तावहरू समावेश छन् ।” -एएफपी

Skip This
Skip This
Logo