तस्विरमा, हिमपातपछिकाे क्यन्जिन लामटाङ क्षेत्र

तस्विरमा, हिमपातपछिकाे क्यन्जिन लामटाङ क्षेत्र

केन्द्रबिन्दु
6
Shares

क्यन्जिन, लामटाङ क्षेत्र – जहाँ हिमपातले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन ल्याएको छ। हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो बर्फले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएकाे छ।

Skip This
Skip This
Logo