प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुको अवरोध

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुको अवरोध

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । विपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै आज बसेको बैठकको सुरुमै सांसदहरुदे उठेर विरोध जनाइरहेका हुन् ।

Skip This
Skip This
Logo